दफा १०४
रणभूमि सजाय
(१) दफा ६३ को उपदफा (२) बमोजिमको कसुर गरेमा जीउमा क्षतिcपुयाउने बाहेक थुन्ने वा कडा परिश्रम गराउने गरी रणभूमि सजाय दिइनेछ ।
(२) हुद्दा, अमल्दार वा प्युठलाई रणभूमि सजाय दिएको अवस्थामा निज सिपाहीमा ओहलिएको मानिनेछ ।